काठमाडौँ, २ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० गरी १६१ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ७९५ पुगेको छ । त्यस्तै देशभर थप २ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्