समाचार

आइतबार सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौँ, २ पौष । सरकारले काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।