काठमाडौँ, ३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए । संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो ।










प्रतिक्रिया दिनुहोस्