काठमाडौँ, १२ पौष । काठमाडौँमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको मृत्यु भएको हो ।
तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्