काठमाडौँ, १४ पौष । काठमाडौँको चन्द्रागिरीमा हिउँ परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँसहित देशभर पानी परिरहेको छ । वर्षासँगै चन्द्रागिरीमा हिउँ परेको हो । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्