समाचार

काठमाडौँ उपत्यकामा थप १८४ जनामा कोरोना पुष्टि



काठमाडौँ, १९ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा१४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार १३० पुगेको छ । त्यस्तै देशभर थप ३ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।