राजनीति

भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित (सूचनासहित)



काठमाडौँ, २१ पौष । प्रतिनिधि सभा बैठक फेरी पनि स्थगित भएको छ ।

विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै अर्काे बैठक पुस २८ गते बुधबार दिउँसाे एक बजे बस्ने जानकारी दिएका छन् ।

सभामुख अग्नि प्रसाद सापकोटाले पुस २२ बिहीबारका लागि प्रतिनिधि सभा बैठक डाकेका थिए ।