Banner News

अध्यक्ष नेपाललाई कोरोना संक्रमण



काठमाडौँ, २७ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

समाजवादीको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार आएको रिपोर्टमा नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको समेत सचिवालयले जनाएको छ ।