काठमाडौँ, १ माघ । वैदेशिक रोजगारीमा जानकाे लागि चाहिने पुन: श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएकाे छ ।
वैदेशिक राेजगार कार्यालयले आज एक सूचना जारी गर्दै भाेलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जानकारी दिएको हाे ।











प्रतिक्रिया दिनुहोस्