काठमाडौँ, ४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण भएको छैन ।










प्रतिक्रिया दिनुहोस्