काठमाडौँ, १७ माघ । नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा १७ जनाको दरखास्त निवेदन पेस परेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्तका लागि गत पुस २५ गते गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।मन्त्रालयले आज उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो ।











प्रतिक्रिया दिनुहोस्