Banner News

३६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु



काठमाडौँ, १९ माघ । थप ३ हजार ३ सय ३७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ जना रहेका छन ।

त्यस्तै आज ७ हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन भने आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ ।