समाचार

काठमाडौँ उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि



काठमाडौँ, २३ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५६६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४१० जना, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।