काठमाडौँ, २५ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५१ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३३८ जना, ललितपुरमा ७० र भक्तपुरमा ४३ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १९ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्