काठमाडौँ, २ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२६ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १८१ जना, ललितपुरमा ३० र भक्तपुरमा १५ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय १ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्