सत्तारूढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।
आज साँझ बालुवटारमा बसेको बैठकमा गम्भीर रूपमा छलफल भएपनि कुनै निष्कर्ष भने नआएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बिहान १० बजे फेरि बस्ने उनले बताए । एमसीसी फागुन १६ गतेभित्र जसरी पनि निष्कर्ष पुर्याउने भन्नेबारे छलफल भएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्