सम्पादकीय

८ बर्षपछि औषधि लिमिटेडको पुनर्जन्म



काठमाडौं, २५ वैशाख । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको छ ।

२०६६ देखि बन्द रहेको यो उद्योग ८ बर्षपछि पुनः सञ्चालनमा आएको हो । उद्योगमन्त्री नविन्द्रराज जोशीले आइतबार उद्योग पुन सञ्चालनको शुभारम्भ गरे ।

आइतबार जीवनजल उत्पादनबाट सुरु भएको लिमिटेडले असोजसम्म १४ वटा तथा २०७५ वैशाख १५ सम्म ४२ वटा र २०७६ वैशाखसम्म एन्टीभेनस र एन्टीविजजस्ता महँगा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । कारोबारमा समाचार छ ।