काठमाडौँ, २३ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २२ जना, ललितपुरमा ६ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय १९ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८८ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्