काठमाडौँ, २६ फागुन । थप १ सय १२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७७ हजार ७ सय ८६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ४० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६० हजार ४ सय ९४ जना रहेको छ । आज मृत्यु हुनेको संख्या शून्य रहेको छ ।










प्रतिक्रिया दिनुहोस्