काठमाडौँ, २७ फागुन । सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।






समाचार
11 March 2022 07:58 AM
काठमाडौँ, २७ फागुन । सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।






प्रतिक्रिया दिनुहोस्