काठमाडौँ, २७ फागुन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो ।
एमाले केन्द्रीय कार्यालयका अनुसार त्यसअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक बस्नेछ ।










प्रतिक्रिया दिनुहोस्