समाचार

पल शाहका म्‍यानेजर पक्राउ



काठमाडौँ, २७ फागुन । अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको हो ।