समाचार

काठमाडौँ उपत्यकामा थप १२ जनामा कोरोना पुष्टि



काठमाडौँ, ६ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १० जना, भक्तपुरमा २ जना र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोरोना संक्रमित थपिएका छन् ।