काठमाडौँ, ७ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १६ जना, ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।
योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ सय ४३ जना पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४५ जना कोरोना संक्रमित थपिएका छन् ।










प्रतिक्रिया दिनुहोस्