Banner News

४४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु



काठमाडौँ, ८ चैत । थप ४५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार २ सय ३१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ३५ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ४ सय ८१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६३ हजार ५ सय ९२ जना रहेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसगै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना रहेको मन्त्रालयले जनाएको छ ।