Banner News

एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौँ, ९ चैत । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौमा सुरु भएको छ । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ ।

१ . रिपोर्टिङ

२ . राजनीतिक प्रतिवेदन

३ . विभागहरूको गठन

४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया

५ . घोषणापत्र तयारी

६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी

७ . पार्टी स्थापना दिवस

८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन

१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११ . विविध