सम्पादकीय

चक्रे मिलन पनि पक्राउः सबै डनलाई जेल हाल्ने तयारी



काठमाडौं, २७ वैशाख । निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ ।

उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । प्रहरीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।