सम्पादकीय

बन्दुकबाट चुनावतिरः खुट्टा गुमाए पनि सपना गुमेको छैन



चितवन , २७ बैशाख । कुनै बेला बन्दुको नालबाट प्राप्त हुने सिद्धान्तमा विश्वास गरी बन्दुक बोकेर हिडेकी पना राना ३४ बर्ष लाई हहिले लाग्छ, बन्दुकले मात्रै सत्ता पल्दिैन ।

सपना दस बर्षे जनयुद्ध का परिवर्तनलाई युगान्तकारी मानिन्छन् । यही युगान्तकारी परिबर्तनले उनको जीबनमा पनि ठुलो परिबर्तन ल्यायो । उनलाई अपांगसमेत बनायो । गोरखाको घ्याच्चोकमा २०५४ माघमा भएको लडाईमा गोली लागेपछि उनको देव्रे खुट्टा काट्नु पर्यो ।

एउटा खुट्टा गुमाए पनि सपनाले आत्मविश्वास गुमाएकी छैनन् । आफ्नो सम्पुर्ण शक्ति, विश्वास र आत्मविश्वासकासाथ उनी स्थानी तह निर्वाचनमा कालिका नगरपालिका वडा नं ३ का वडा सदस्यमाा खुल्लातर्फ उम्मेदवारी बनेकी छिन् । कान्तिपुरमा समाचार छ ।