रोल्पा, ३० चैत । नेपाली कांग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व दाबी गरेको छ ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको र गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका छन् ।

राजनीति
13 April 2022 13:22 PM
रोल्पा, ३० चैत । नेपाली कांग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व दाबी गरेको छ ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको र गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्