समाचार

सूर्यविनायक नगरपालिकामा शुक्रबार सार्वजनिक विदा (सूचनासहित)



भक्तपुर, ३० चैत । जिल्लाको सूर्यविनायक नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले विस्केट जात्रा पर्वको अवसरमा बैशाख २ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाद्वारा जारी सूचना: