काठमाडौँ, ८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) जोखिम कायम रहेकाले सचेत रहन निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्ला केहि दिनयता छिमेकी राष्ट्रहरूमा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम रहेकाले रोकथाम र नियन्त्रणका प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति:











प्रतिक्रिया दिनुहोस्