काठमाडौँ, १० बैशाख । राजनितिमा महिलाहरुको प्रतिनिधित्व बढ्दै जाँदा चुनौतीहरु पनि थपिंदै गएका छन ।
स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा महिला सहभागिता कसरी हुँदै छ भन्ने प्रश्न पनि उठ्न थालेको छ । २०७४ सालको निर्वाचनमा स्थानीय तहमा १४ हजार ३ सय ८ जना महिलाभित्र ७ नगरप्रमुख, ११ गाउँपालिका प्रमुख, २ सय ७६ जना उपप्रमुख रहेका थिए ।
स्थानीय तहको नीति निर्माण गर्ने प्रमुख वा अध्यक्षमा महिलाको सहभागिता २ दशमलव ४ प्रतिशत थियो भने उपप्रमुख वा उपाध्यक्ष पदमा ९३ प्रतिशत महिला छन ।त्यसैगरि, वडाध्यक्षमा १ प्रतिशत भन्दा कम महिला निर्वाचित भएका छन । यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्