बुटवल, १९ बैशाख । पाल्पाको तिनाउमा डुबेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका ३ ड्यामस्थित खोलामा पौडी खेल्न क्रममा गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित श्रीवास्तवको मृत्यु भएको हो ।
श्रीवास्तवको डुब्नासाथ उद्धार गरेर प्रादेशिक अस्पताल बुटवलमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्