Banner News

एआईजी पोखरेलद्वारा सर्वोच्चमा रिट दायर



फाइल फोटो

काठमाडौँ, १९ बैशाख । एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै सोमबार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो ।