राजनीति

गठबन्धन दलहरूको सचिवालय बैठकले गरेका चार निर्णय (सूचीसहित)



काठमाडौँ, २३ बैशाख । सत्ता गठबन्धनमा सामेल राजनीतिक दलहरूको सचिवालय, पदाधीकारी एवं सदस्यहरूको बैठकले चारवटा निर्णय गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

No description available.