काठमाडौँ, ३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ४ बजेदेखि सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशनका लागि छलफल गर्न प्रतिनिधिसभाको बैठक आजदेखि शुरु भएको हो । प्रत्यक्ष प्रसारण (LIVE)
प्रतिक्रिया दिनुहोस्