काठमाडौँ, १३ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।
सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि संघीय संसद्मा छलफल जारी रहने भएको हो । संसद्मा हिजोदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक ११ बजे सुरु भएको छ ।










प्रतिक्रिया दिनुहोस्