काठमाडौँ, १३ जेठ । सरकारको नीति तथा कार्यक्रम ०७९-८० राष्ट्रिय सभाबाट पारित भएको छ ।
आज बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री गोविन्द बन्दीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्