२०७९ साल जेठ १५ गते आजको दैनिक राशिफल ।
मेष: आँखामा कुनै समस्या देखापर्ने सम्भावना ।
वृष: नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।
मिथुन: विश्वासपात्रबाटै घात प्रतिघात हुने ।
कर्कट: अनायासै आर्थिक जमिन लाभको शुभ योग ।
सिंह: स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।
कन्या: व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
तुला: स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।
वृश्चिक: थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु: प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।
मकर: अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।
कुम्भ: अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।
मीन: अर्थ लाभसँगै कार्यमा सफलता प्राप्त ।










प्रतिक्रिया दिनुहोस्