आमसंचार


मेलम्ची अायाेजनाका गाडीमा पहुँचवालाको रजाइँ

तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला

पाँचै श्रीमान नहुँदा इजलास प्रभावित

दशैपछि संवैधानिक इजलास वस्न सकेको छैन । संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक प्रकृतिसंग जोडिएका

स्वरोजगार कोषमा भ्रष्टाचारको चाङ

सरकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष

डिएसपीद्वय जिसी र सेठीको टिमलाई पनि बर्खास्त गर्न माग

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डको अनुसन्धानमा लार्पबाही गर्ने डिएसपीद्वय

जनप्रतिनिधिहरु ताँती लागेर विदेश भ्रमणमा

कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न

पाकिस्तानमा भारतीय टीभी च्यानल प्रतिबन्ध

कार्तिक ११, एजेन्सी ।  पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ

नेपाल–मलेसियाको बन्द रोजगारी खुल्ने : सोमबार वार्ता हुने

कार्तिक ११, काठमाडौ । नेपाल र मलेसियाबीच बन्द रहेको रोजगारी खुल्नेबारे सोमब मन्त्रिस्तरीय वार्ता हुने

कोटेश्वरको सवारी चाप हटाउन पहल

 कत्तिक ११, काठमाडौँ ।  कोटेश्वर जडीबुटी क्षेत्रमा सवारीको चापका सास्ती भोगिरहेका उपत्यकावासीलाई राहत दिने गरी

पत्नी हत्यापछि फरार युवक पोखरामा पक्राउ

कात्तिक ११, काठमाडौं ।  पत्नी हत्या गरी फरार  युवकलाई पोखराबाट  प्रहरीले पक्राउ गरेको छ ।