निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीद्वारा निर्धक्क भएर मतदान गर्न अपिल

काठमाडौँ, २० फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भोली हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई आह्वान गरेका छन् ।  निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् । उन्ली भनेका छन्, "गत भदौ २३ र २४ गते भएको…