बुटवल, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले विकास भनेको उत्सव भएको बताउँदै १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताउनुभएको छ । लुम्बिनी विकास कोषको विशेष वैठकमा सहभागी हुन जाने क्रममा बुटवल आइपुग्नुभएका मन्त्री भट्टराईले कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण…