चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा

काठमाडौँ, १७ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन । शुक्रबार नेपाल चलचित्र कलाकार सङ्घको नवनिर्वाचित कार्य समितिलाई मन्त्रालयमा स्वागत गर्दै मन्त्री बाँस्कोटाले सरकार चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताउदै चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न सङ्घलाई आग्रह  गरेका…