काठमाडौँ, १ साउन । कांग्रेस सांसदहरुले संसदीय समितिको बैठक समेत स्थगित गर्न माग गरेका छन् । मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस सांसदहरुले एक साताका लागि बैठक स्थगित गर्न माग गरेका हुन । बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति शशि श्रेष्ठसँग माग गरेका…