काठमाडौँ, २४ असार । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमा नै उनको मृत्यु भएको बताएका छन । आज प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री थापाले मुठभेडमै मारिएको भन्दै कुमार पौडेलले मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाहीका क्रममा उनको मृत्यु भएको बताए । मन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले…