काठमाडौँ, २२ असार । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई गाउँमै रोजगारी दिएको छ । पलाँता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिब, द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई प्राथमिकता दिएर गाउँठाउँमै १ सय ८० जनालाई रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिएका छन । कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत…