राष्ट्रपति भण्डारीसमक्ष ४ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, २१  जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ४ देशका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा गैरआवासीय राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त ओहोदाको प्रमाणपत्र पेश गर्ने राजदूतहरुमा ग्वाटेमालाका जियोभानी रेने क्यास्टिलो पोलान्को, बेल्जियमका फ्रान्कोइस डेलहाये, इरानका अली चेगेनी र अजरवैजानका असरफ शिखालीयेभ  रहेका छन् । राष्ट्रपति…