नेपाल हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो : प्रधानमन्त्री ओली

बुटवल, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब हिंसातर्फ नभइ शान्तितर्फ अगाडि बढेको बताएका छन । २५६३ औं बुद्ध जन्यतीको अवसरमा लुम्बिनीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल कहिल्यै हिंसातर्फ नफर्किने बताए । उनले भने, नेपाल अब हिंसातर्फ होइन, शान्तितर्फ अगाडि बढ्यो ।’ दुनियाँलाई शान्ति र सुमार्गको बाटोमा हिँडाउन बुद्धको दर्शनले प्रेरित…