जनवर्गीय स‌ंगठनको एकीकरण जेठ ३ मा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकीकरण मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते सम्पन्न गर्ने बताउनुभएको छ । युवा संघ, नेपालको २९औं स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीका अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने बताउँदै मदन…