काठमाडौँ, २० बैशाख । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले आगमी चार वर्षमा नेपालका सवै स्थानीय तहमा कालोपत्रे सडक जोडिने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले गएको वर्ष तथ्य र तथ्यांकमा आधार रहेर ल्याइएको नीति कार्यक्रम अनुसार नै सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा…